'टुच्च' बढ्यो बजार : ०.०७ अंकले बढेको नेप्से १११२.८५ विन्दुमा

काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ०.०७ अंकले बढेर १११२.८५ विन्दुमा आइपुगेको छ । कुल २० करोड ६३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नबिलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र एनएलआईसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Sunday, December 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal