बैंकर्स संघको 'लाइफ टाइम अचिभमेन्ट अवार्ड' चार्टड एकाउन्टेन्ट पाण्डेलाई, भिडियोमा हेर्नुहोस् उनको 'सक्सेस स्टोरी'

काठमाडौँ । नेपाल बैंकर्स संघले यस वर्षकाे लाईफटाईम एचिभमेन्ट अवार्ड नेपाल इन्भेष्टमेन्ट बैकका अध्यक्षसमेत रहेका चार्बटड एकाउन्टेन्ट पृथ्वी बहादुर पाण्डेलाई प्रदान गरेको छ । लामो समयदेखि बैंकिङ क्षेत्रमा योगदान दिएको भन्दै संघले बैंकिङ क्षेत्रका बादशाहका रुपमा पर्चित पाण्डेलाई यो अवार्ड उनलाई प्रदान गरेको हो ।

नेपाली बैंकिङ क्षेत्रमा सधैं 'लिडर अफ लिडर्स'को रुपमा परिचित उनी धेरै पूराना बैंकर हुन् । केहि समय अगाडी अर्थ सरोकार डटकमसँगको विशेष अन्तर्वार्ताका क्रममा उनले आफ्नो 'सक्सेस स्टोरी'का बारेमा यसरी बताएका थिए । हेरौं यो भिडियो : 
प्रकाशित मिति : Friday, December 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal