×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकर्स संघको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ चार्टड एकाउन्टेन्ट पाण्डेलाई, भिडियोमा हेर्नुहोस् उनको ‘सक्सेस स्टोरी’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

बैंकर्स संघको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ चार्टड एकाउन्टेन्ट पाण्डेलाई, भिडियोमा हेर्नुहोस् उनको ‘सक्सेस स्टोरी’

काठमाडौँ । नेपाल बैंकर्स संघले यस वर्षकाे लाईफटाईम एचिभमेन्ट अवार्ड नेपाल इन्भेष्टमेन्ट बैकका अध्यक्षसमेत रहेका चार्बटड एकाउन्टेन्ट पृथ्वी बहादुर पाण्डेलाई प्रदान गरेको छ । लामो समयदेखि बैंकिङ क्षेत्रमा योगदान दिएको भन्दै संघले बैंकिङ क्षेत्रका बादशाहका रुपमा पर्चित पाण्डेलाई यो अवार्ड उनलाई प्रदान गरेको हो ।
नेपाली बैंकिङ क्षेत्रमा सधैं ‘लिडर अफ लिडर्स’को रुपमा परिचित उनी धेरै पूराना बैंकर हुन् । केहि समय अगाडी अर्थ सरोकार डटकमसँगको विशेष अन्तर्वार्ताका क्रममा उनले आफ्नो ‘सक्सेस स्टोरी’का बारेमा यसरी बताएका थिए । हेरौं यो भिडियो : 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: