२०७६ पुस १० गते बिहिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०९- १० गते बिहिबार । डिसेम्बर २६, २०१९ । पुष कृष्ण चतुर्दशी  ।
सूर्योदय । ०६: ५२ । सूर्यास्त : १७:१६ 

आजको राशिफल :
मेष – स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुने ।

वृष – गरेको काममा सफलता हात पर्ला ।

मिथुन – छोटो दुरीको लाभदायक यात्रा हुने ।

कर्कट – बैदेशिक क्षेत्रबाट सफलता मिल्ने ।

सिंह –  शुभ कार्यको चर्चा चल्ने ।

कन्या – बोलीको भरमा कार्य सम्पादन हुने ।

तुला – आँटेको र ताकेको कार्य पुरा हुने ।

वृश्चिक – लाभदायक यात्राको योग छ ।

धनु – लगनशिलताको कमिले गर्दा ठुलो उपलब्धि हातपार्न नसकिएला  ।

मकर – धनार्जनका नयाँ स्रोतपट्ट लाग्ने ।

कुम्भ – वैदेशिक क्षेत्रको काम अघि बढ्ने ।

मिन – आर्थिक क्षेत्र मजबुत हुने                                                                                                              ।
प्रकाशित मिति : Thursday, December 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal