२०७६ मंसिर १६ गते सोमबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?


काठमाडौँ - मिति २०७६-०८-१६ गते सोमबार । डिसेम्बर २, २०१९ । मार्ग शुक्ल षष्ठी ।
सूर्योदय । ०६:३७ । सूर्यास्त : १७:०८

आजको राशिफल :
मेष – काम देखाएर अरुको मन लोभ्याउन सकिने ।

वृष – धनार्जनका नयाँ स्रोत पत्ता लाग्ने ।

मिथुन – सौन्दर्यतामा धन खर्च हुने ।

कर्कट – व्यापार व्यवसायमा फाइदा होला ।

सिंह –  आम्दानी बढ्ने काम सुचारु हुने ।

कन्या – व्यवसायिक काममा राम्रै फड्को मार्न सकिने ।

तुला – अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने ।

वृश्चिक – आँटेको र ताकेको कार्य पुरा होला ।

धनु – रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुने ।

मकर – बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुने।

कुम्भ – साँझपख धन खर्च हुने।

मिन – अचल सम्पति हात पर्ने ।
प्रकाशित मिति : Monday, December 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal