×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता लघुवित्तको १ लाख ६१ हजार ७३८ कित्ता सेयर लिलामी खुल्ला, कहाँ जाने भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ पुष २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

समता लघुवित्तको १ लाख ६१ हजार ७३८ कित्ता सेयर लिलामी खुल्ला, कहाँ जाने भर्न ?

अक्सन नोटिस :
कम्पनी : समता लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : आज (शुक्रबार, पुस ११ गते)
कित्ता : १ लाख ६१ हजार ७३८ कित्ता सेयर
भर्न पाइने अन्तिम मिति : पुस २२ गते
अन्य विवरण : 
बैंकले गत असोजमा २००%% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्ने। 
फारम लिन र बुझाउन पाइने स्थान :
एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँ ।
त्यसैगरी, यसको साखा पुतलीसडक, लगनखेल, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आर्दशनगर वीरगन्ज र गोल्छाचोक बिराटनगरबाट 
नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीबाट
ग्रीन डेभलपमेन्ट बैंक हरिशंखर रोड, बाग्लुङ शाखाबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: