सानिमा माई हाइड्रोपावरको १०% बोनसमा मूल्य समायोजन, प्रति कित्ता कति ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सानिमा माई हाइड्रोपावर
मूल्य समायोजन सेयर : १०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १६६ रुपैयाँ ३६ पैसा
विशेष साधारणसभा : पुस २७ गते 

विवरण :
सानिमा माई हाइड्रोपावरको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १६६ रुपैयाँ ३६ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । 

पेस हुने प्रस्तावहरु :
१०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३% नगद लाभांश दिने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने 

सभा हुने स्थान र समय :
सेलिब्रेसन हाइट सुकेधारामा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा : २० करोड ३९ लाख ९३ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ८ रुपैयाँ ७९ पैसा 
प्रतिसेयर नेटवर्थ : १३१ रुपैयाँ ८९ पैसा 
प्रकाशित मिति : Monday, December 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal