×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा माई हाइड्रोपावरको १०% बोनसमा मूल्य समायोजन, प्रति कित्ता कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ पुष २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

सानिमा माई हाइड्रोपावरको १०% बोनसमा मूल्य समायोजन, प्रति कित्ता कति ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सानिमा माई हाइड्रोपावर
मूल्य समायोजन सेयर : १०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १६६ रुपैयाँ ३६ पैसा
विशेष साधारणसभा : पुस २७ गते 
विवरण :
सानिमा माई हाइड्रोपावरको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १६६ रुपैयाँ ३६ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । 
पेस हुने प्रस्तावहरु :
१०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३% नगद लाभांश दिने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने 
सभा हुने स्थान र समय :
सेलिब्रेसन हाइट सुकेधारामा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा : २० करोड ३९ लाख ९३ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ८ रुपैयाँ ७९ पैसा 
प्रतिसेयर नेटवर्थ : १३१ रुपैयाँ ८९ पैसा 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: