×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड फाइनान्सले सेयरधनीलाई १०.५२६% लाभांश दिँदै, बोनस सेयर र नगद कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

युनाइटेड फाइनान्सले सेयरधनीलाई १०.५२६% लाभांश दिँदै, बोनस सेयर र नगद कति ?

काठमाडौं – युनाइटेड फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १०.५२६% लाभांश दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको २४० औँ बैठकले ३% बोनस सेयर र कर प्रयोजन समेत गरेर ७.५२६% नगद लाभांश दिने निर्णय गरेको हो । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: