×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इन्स्योरेन्सको १ लाख ५७ हजार ६४९.६० कित्ता सेयर लिलामी खुल्ला, फारम भर्न कहाँ जाने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ पुष २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

युनाइटेड इन्स्योरेन्सको १ लाख ५७ हजार ६४९.६० कित्ता सेयर लिलामी खुल्ला, फारम भर्न कहाँ जाने ?


अक्सन नोटिस :

कम्पनी : युनाइटेड इन्स्योरेन्स कम्पनी लि.
खुला भएको मिति :  आज (बिहिबार, पुस ३ गते)
कित्ता : १ लाख ५७ हजार ६४९.६० कित्ता (संस्थापक)
भर्न पाइने अन्तिम मिति :  पुस १० गते
फारम लिन र बुझाउन पाइने स्थान :
एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं ।
एनएमबि बैंकको झापा, जनकपुर, चितवन, बाग्लुङ्ग, घोराही, सुर्खेत र महेनद्रनगरबाट
एनएमबिकै विराटनगर, वीरगञ्ज, हेटौडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट
अन्य विवरण : 
बैंकले गत भदौमा २४०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
बैंकले गत मंसिरमा ल्याएको लिलामीमा पनि नबिकेर पुन: लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्ने। 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब १७ करोड ३२ लाख ८३ हजार रुपैयाँ 
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ४० करोड १७ लाख ३० हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ४८ पैसा 
प्रतिसेयर नेटवर्थ : १५२ रुपैयाँ ८४ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: