सुदूरपश्चिम प्रदेशमा पुष १० गते सार्वजनिक विदा, यस्तो छ कारण ! (सूचनासहित)

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले पुष १० गते (बिहीवार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले मंगलबार एक सूचना गर्दै बिहिबार बिदा दिने निर्णय गरेको हो । 

सुदूरपश्चिममा मनाइने 'भुँवा पर्व' को अवसरमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले उक्त ठाउँमा रहेका सरकारी कार्यालय एंव सार्वजनिक निकायहरुमा पुष १० गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

हेर्नुहोस् सुदूरपश्चिम प्रदेशले जारी गरेको सूचना जस्ताको तस्तै :
प्रकाशित मिति : Tuesday, December 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal