कर्णाली डेभलपमेन्ट बैंकले माग्यो अफिसर र असिस्टेन्ट पदका लागि कर्मचारी, +२ पासले पनि आवेदन दिन पाइने

काठमाडौं - कर्णाली डेभलपमेन्ट बैंकले २ पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लेभलका लागि केही र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । 

इच्छुक तथा योग्यता पुगेका आवेदकले २३ जनवरीभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।
प्रकाशित मिति : Friday, January 10, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal