आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २१औं वार्षिक साधारण सभा सम्पन्न, २५% लाभांश प्रस्ताव पारित (भिडियो रिपोर्ट)

काठमाडौँ - आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २१औं वार्षिक साधारण सभाले २५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १२ दशमलव ५ प्रतिशत नगद लाभांश सोही बारबर नै बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । लाभांस वितरण पछि लघुवित्तको चुक्ता पूँजी ८९ करोड ९३ लाख २३ हजार ४ सय २५ रुपैयाँ पुग्नेछ । 

लघुवित्तले बोनस शेयर वितरण भएपछि कायम हुने चुक्ता पूँजी र जारी पूँजीका आधारमा प्रवन्धपत्रको सम्बन्धित दफाहरुमा संसोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
प्रकाशित मिति : Wednesday, January 08, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal