×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २१औं वार्षिक साधारण सभा सम्पन्न, २५% लाभांश प्रस्ताव पारित (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ पुष २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २१औं वार्षिक साधारण सभा सम्पन्न, २५% लाभांश प्रस्ताव पारित (भिडियो रिपोर्ट)

काठमाडौँ – आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २१औं वार्षिक साधारण सभाले २५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १२ दशमलव ५ प्रतिशत नगद लाभांश सोही बारबर नै बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । लाभांस वितरण पछि लघुवित्तको चुक्ता पूँजी ८९ करोड ९३ लाख २३ हजार ४ सय २५ रुपैयाँ पुग्नेछ । 
लघुवित्तले बोनस शेयर वितरण भएपछि कायम हुने चुक्ता पूँजी र जारी पूँजीका आधारमा प्रवन्धपत्रको सम्बन्धित दफाहरुमा संसोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: