×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ पुस २६ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ पुष २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

२०७६ पुस २६ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-०९-२६ गते शनिबार । जनवरी ११, २०२० । माघ कृष्ण प्रतिपदा । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:२७ 
आजको राशिफल :
मेष – वैदेशिक क्षेत्रको काम अघी बढ्ने । 
वृष – आर्थिक क्षेत्र मजबुद हुने ।
मिथुन – भौतिक साधन जुटाउने समय छ ।
कर्कट – लगनशीलताको कमिले गर्दा ठुलो उपलब्धि हातपार्न नसकिएला ।
सिंह – नयाँ काम वा रोजगार जुट्ने समय छ ।
कन्या – सौन्दर्यतामा धन खर्च हुने ।
तुला –  छोटो दुरीको लाभदायक यात्रा हुने । 
वृश्चिक – गरेको काममा ढिलासुस्ती हुने ।
धनु – सांझापख धन खर्च हुने योग छ ।
मकर – आकष्मिक धन लाभ मिल्ने ।
कुम्भ – आँटेको र ताकेको कार्य पुरा हुने ।
मिन – व्यापार ब्यबसायमा नाफा हुने ।                                                                                              
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: