२०७६ पुस २६ गते शनिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०९-२६ गते शनिबार । जनवरी ११, २०२० । माघ कृष्ण प्रतिपदा । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:२७ 

आजको राशिफल :
मेष – वैदेशिक क्षेत्रको काम अघी बढ्ने । 

वृष – आर्थिक क्षेत्र मजबुद हुने ।

मिथुन – भौतिक साधन जुटाउने समय छ ।

कर्कट – लगनशीलताको कमिले गर्दा ठुलो उपलब्धि हातपार्न नसकिएला ।

सिंह – नयाँ काम वा रोजगार जुट्ने समय छ ।

कन्या – सौन्दर्यतामा धन खर्च हुने ।

तुला –  छोटो दुरीको लाभदायक यात्रा हुने । 

वृश्चिक – गरेको काममा ढिलासुस्ती हुने ।

धनु – सांझापख धन खर्च हुने योग छ ।

मकर – आकष्मिक धन लाभ मिल्ने ।

कुम्भ – आँटेको र ताकेको कार्य पुरा हुने ।

मिन – व्यापार ब्यबसायमा नाफा हुने ।                                                                                              
प्रकाशित मिति : Saturday, January 11, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal