×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकद्वारा ३६ जनाको बढुवा, हेर्नुहोस् कसले कहाँको जिम्मेवारी पाए ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ पुष २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

नेपाल राष्ट्र बैंकद्वारा ३६ जनाको बढुवा, हेर्नुहोस् कसले कहाँको जिम्मेवारी पाए ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले ३६ जनाको बढुवा गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै ३६ जनाको बढुवा गरेको हो ।
जसमा राष्ट्र बैंकले प्रशासन सेवातर्फको निर्देशक (अधिकृत प्रथम)मा ९ जना र प्रशासन सेवातर्फको उपनिर्देशक (अधिकृत द्वितीय)मा २७ जना कर्मचारीको बढुवा गरेको हो । 
उपनिर्देशक पदमा कार्यरत कर्मचारीहरुको नेपाल राष्ट्र बैंक, कर्मचारी सेवा विनियमावली २०६८ (तेस्रो संशोधन समेत) को विनियन ५३ अनुसार ९ जनालाई निर्देशक पदमा बढुवा गरिएको हो भने विनियमावलीकै आधारमा अहिले सहायक निर्देशक पदमा कार्यरत २७ जनालाई उपनिर्देशक पदमा बढुवा गरेको हो । 
हेर्नुहोस्, कसले कहाँको जिम्मेवारी पाए ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: