नेपाल राष्ट्र बैंकद्वारा ३६ जनाको बढुवा, हेर्नुहोस् कसले कहाँको जिम्मेवारी पाए ?

काठमाडौँ - नेपाल राष्ट्र बैंकले ३६ जनाको बढुवा गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै ३६ जनाको बढुवा गरेको हो ।

जसमा राष्ट्र बैंकले प्रशासन सेवातर्फको निर्देशक (अधिकृत प्रथम)मा ९ जना र प्रशासन सेवातर्फको उपनिर्देशक (अधिकृत द्वितीय)मा २७ जना कर्मचारीको बढुवा गरेको हो । 

उपनिर्देशक पदमा कार्यरत कर्मचारीहरुको नेपाल राष्ट्र बैंक, कर्मचारी सेवा विनियमावली २०६८ (तेस्रो संशोधन समेत) को विनियन ५३ अनुसार ९ जनालाई निर्देशक पदमा बढुवा गरिएको हो भने विनियमावलीकै आधारमा अहिले सहायक निर्देशक पदमा कार्यरत २७ जनालाई उपनिर्देशक पदमा बढुवा गरेको हो । 

हेर्नुहोस्, कसले कहाँको जिम्मेवारी पाए ?

प्रकाशित मिति : Wednesday, January 08, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal