२०७६ माघ २९ गते बुधबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-१०-२९ गते बुधबार। फेब्रिअरी १२, २०२० । फाल्गुन कृष्ण तृतिया ।
सूर्योदय । ०६: ४३ । सूर्यास्त : १७:५२   

आजको राशिफल :
मेष – सवारी साधनको खरिद बिक्री हुनेछ ।

वृष – चुनौतीको सामना गर्नुपर्ला । साथै कार्य सम्पादनमा समस्या आउला ।

मिथुन – इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

कर्कट – आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।

सिंह – अचल सम्पत्तिको कारोवार हुनेछ ।

कन्या – आर्थिक कारोवारमा मन्दी आउनेछ ।

तुला – धनार्जनका नयाँ स्रोतहरूपत्ता लाग्नेछन् ।

वृश्चिक – विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ ।

धनु – व्यापार व्यबसायबाट आम्दानी हुनेछ ।

मकर – अनावश्यक धन खर्च हुनेछ ।

कुम्भ – दिनको उत्तरार्ध सुखद रहनेछ ।

मिन – उपहार पाइने सम्भावना छ ।
प्रकाशित मिति : Wednesday, February 12, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal