×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ फाल्गुन १६ गते शुक्रबारको ‘आर्थिक राशिफल’, कन्या राशिका लागि नयाँ काममा हात हाल्ने समय छ, अरुको कस्तो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

२०७६ फाल्गुन १६ गते शुक्रबारको ‘आर्थिक राशिफल’, कन्या राशिका लागि नयाँ काममा हात हाल्ने समय छ, अरुको कस्तो ?

काठमाडौँ – मिति २०७६-११-१५ गते शुक्रबार । फेब्रिअरी २८, २०२० । फाल्गुन शुक्ल पञ्चमी ।
सूर्योदय । ०६: २९ । सूर्यास्त : १८:०३
आजको राशिफल :
मेष – अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ ।
वृष – नयाँ कार्यको योजना बन्नेछ ।
मिथुन – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
कर्कट – नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।
सिंह – अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।
कन्या – नयाँ काममा हात हाल्ने समय छ ।
तुला – ज्ञानमा वृद्धि हुनेछ ।
वृश्चिक – आज नयाँ कामको थालनी हुनेछ ।
धनु – सौन्दर्यतामा धन खर्च हुनेछ ।
मकर – आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ ।
कुम्भ – श्रमको उचित मुल्याङ्कन हुनेछ ।
मिन – गरेका कामबाट राम्रै लाभ हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: