आशा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । बुधबारको कारोबारमा आशा लघुवित्तको २ लाख ४८ हजार ८८० कित्ता बोनस सेयर सूचिकृत भएको हो।
प्रकाशित मिति : Thursday, February 06, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal