×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन दोलखा हाइड्रोपावरको आइपिओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

हिमालयन दोलखा हाइड्रोपावरको आइपिओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आइपिओ) सूचिकृत भएको छ । सोमबारको कारोबारमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपिओ सूचिकृत भएको हो । 
कम्पनीको सेयर कारोबारको लागि न्युनतम ६५ रुपैयाँ ३३ पैसा र अधिकतम १९५ रुपैयाँ ९९ पैसा ओपनिङ्ग रेञ्ज तोकिएको छ । त्यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: