हिमालयन दोलखा हाइड्रोपावरको आइपिओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आइपिओ) सूचिकृत भएको छ । सोमबारको कारोबारमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपिओ सूचिकृत भएको हो । 

कम्पनीको सेयर कारोबारको लागि न्युनतम ६५ रुपैयाँ ३३ पैसा र अधिकतम १९५ रुपैयाँ ९९ पैसा ओपनिङ्ग रेञ्ज तोकिएको छ । त्यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ । 
प्रकाशित मिति : Monday, February 24, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal