×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारीबाटै एनएमबी लघुवित्तको ६० लाख अनियमितता, बैंकिङ कसुरमा पक्राउ

PRIME CA

कर्मचारीबाटै एनएमबी लघुवित्तको ६० लाख अनियमितता, बैंकिङ कसुरमा पक्राउ

अर्थ सरोकार

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलवार

काठमाडौँ – एनएमबी लघुवित्त कार्यालय चामेमा कार्यरत कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ परेकी छिन् ।उनले यस वित्तीय सस्थाबाट ६० लाख ७० हजार अनियमितता गरेको देखिएपछि गत आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
कास्कीको हेम्जामा मुख्य कार्यालय रहेको सो चामे गाउँपालिकामा रहेको यस सस्थामा गुरुङ दुई वर्षदेखि सहायक कनिष्ट पदमा कार्यरत थिइन् । सो रकम अनियमितता भएको देखिएपछि मुख्य कार्यालयबाट उच्च अदालत कास्कीमा उजुरी समेत परेको जनाइएको छ । गुरुङले ४३ जनाको नाममा कीर्ते तमसुक बनाइ कर्जा निकालेको विषय समेत आएको जनाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: