२०७६ माघ २५ गते शनिबारको 'आर्थिक राशिफल', वृष राशिको नयाँ कामको थालनी हुने, अरुको कस्तो ?

काठमाडौँ - मिति २०७६-१०-२५ गते शनिबार । फेब्रिअरी ८, २०२० । माघ शुक्ल चतुर्दशी ।
सूर्योदय । ०६: ४६ । सूर्यास्त : १७:४९  

आजको राशिफल :
मेष – आदर्श व्यक्तित्व संगको सहकार्यले नयाँ अनुभव मिल्ने ।

वृष – नयाँ कामको थालनी  हुने ।

मिथुन –  नयाँ कार्य र रोजगार पाइने ।

कर्कट – निर्णायक क्षमतामा कमी आउने । 

सिंह –  नयाँ कार्यको योजना बन्ने ।

कन्या – दैनिक कार्यमा प्रगति हुने ।

तुला – अचल सम्पतिको कारोबार हुने  ।

वृश्चिक – सौन्दर्यतामा धन खर्च हुने ।

धनु – क्षमको उचित मुल्यांकन हुने ।

मकर – आयआर्जनको क्षेत्रमा सुधार आउने । 

कुम्भ – रोकिएको अधुरा कामहरु पुरा होला ।

मिन – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल होला ।
प्रकाशित मिति : Friday, February 07, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal