नेप्सेमा २ बैंकको १ करोड ४६ लाख २५ हजार ३२९.२३ कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?


काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ बैंकको १ करोड ४६ लाख २५ हजार ३२९.२३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बुधबारको कारोबारमा सनराइज बैंक र मुक्तिनाथ विकास बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। 

सनराइज बैंकको ८१ लाख ५२ हजार ५५५.८५ कित्ता र मुक्तिनाथ विकास बैंकको ६४ लाख ७२ हजार ७७३.३८ कित्ता बोनस सेयर सुचिकृत भएको छ । 
प्रकाशित मिति : Thursday, February 13, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal