नेप्सेमा समिट लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समिट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । समिट लघुवित्त सजिलो लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेपछि बिहीबारदेखि सेयर कारोबार रोक्का भएको हो ।

समिटको हाल चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । यस्तै, सजिलोको चुक्ता पुँजी १४ करोड ८९ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणमा सेयर जारी नगरेकाले सजिलो भने नेप्सेमा सूचीकृत छैन । 

प्रकाशित मिति : Thursday, February 06, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal