×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा समिट लघुवित्तको सेयर कारोबार रोक्का

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

नेप्सेमा समिट लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समिट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । समिट लघुवित्त सजिलो लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेपछि बिहीबारदेखि सेयर कारोबार रोक्का भएको हो ।
समिटको हाल चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । यस्तै, सजिलोको चुक्ता पुँजी १४ करोड ८९ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणमा सेयर जारी नगरेकाले सजिलो भने नेप्सेमा सूचीकृत छैन । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: