×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ चैत्र १ गते शनिबारको ‘आर्थिक राशिफल’, धनु राशिका लागि धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने अरुको कस्तो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

२०७६ चैत्र १ गते शनिबारको ‘आर्थिक राशिफल’, धनु राशिका लागि धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने अरुको कस्तो ?

काठमाडौँ – मिति २०७६-१२ -०१ गते शनिबार। मार्च १४, २०२० । चैत कृष्णा पन्चमी ।
सूर्योदय । ०६: १४ । सूर्यास्त : १८ : ११ 
आजको राशिफल :

मेष – दैनिक कार्यहरूमा प्रगति हुनेछ ।
वृष – मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।
मिथुन – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
कर्कट – गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । 
सिंह – शुभकार्यको चर्चापनि चल्नेछ ।
कन्या – आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।
तुला – व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
वृश्चिक – जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
धनु – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मकर – लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।
कुम्भ – आकस्मिक धन लाभपनि हुनेछ ।
मिन – अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: