२०७६ चैत्र १ गते शनिबारको 'आर्थिक राशिफल', धनु राशिका लागि धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने अरुको कस्तो ?

काठमाडौँ - मिति २०७६-१२ -०१ गते शनिबार। मार्च १४, २०२० । चैत कृष्णा पन्चमी ।
सूर्योदय । ०६: १४ । सूर्यास्त : १८ : ११ 
आजको राशिफल :

मेष – दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

वृष – मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।

मिथुन – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

कर्कट – गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । 

सिंह – शुभकार्यको चर्चापनि चल्नेछ ।

कन्या – आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

तुला – व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

वृश्चिक – जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

धनु – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मकर – लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।

कुम्भ – आकस्मिक धन लाभपनि हुनेछ ।

मिन – अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ ।
प्रकाशित मिति : Saturday, March 14, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal