×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेनुहोस् बिहिबार कति पुग्यो डलरको भाउ, अन्य देशको विनिमयदर कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

हेनुहोस् बिहिबार कति पुग्यो डलरको भाउ, अन्य देशको विनिमयदर कति ?

काठमाडौं – अमेरिकी डलरको भाउ घटेको छ ।  नेपाल राष्ट्र बैंकले बिहीबार (आज) एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७२ पैसा तोकेको छ । यो बुधबारको तुलना घटेको हो । बुधबार केन्द्रीय बैंक एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ २३ पैसा तोकेको थियो भने १ सय २१ रुपैयाँ ८३ पैसा  तोकेको थियो 
यस्तै राष्ट्र बैंकले एक युरोको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९२ पैसा रहेको जनाएको छ । पाउण्ड एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६२ पैसा र बिक्रीदर २७ रुपैयाँ ७६ पैसा रहेको छ। साथै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३३ रुपैयाँ १० पैसा र युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा तोकिएको छ ।
 
हेनुहोस्, कुन देशको विनिमयदर कति छ ?   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: