×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरमै नबसे रिस्क छ है ! हिडडुल गरिरहने बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

घरमै नबसे रिस्क छ है ! हिडडुल गरिरहने बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण !

काठमाडौं – बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमध्यमका अनुसार ७१ वर्षीय राजकुमार चार्ल्सको स्वाब परीक्षणबाट कोरोना भाइरस पोजेटिभ देखिएको छ भने उनकी पत्नी क्यामिल्लालाई कोरोना भाइरसको संक्रमण पोजेटिभ नभएको बताइएको छ ।
राजकुमार चार्ल्स अहिले स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका छन् । वेल्सका राजकुमारलाई कोरोना भाइरसको सामान्य संक्रमण मात्र देखिएको बताइएको छ । क्यामिल्लालाई पनि स्कटल्याण्डमा आफ्नै घरमा सेल्फ आइसोलेसनमा राखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: