×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थाहा पाउनुभयो ? भर्खर गयो भुइचालो !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ चैत्र २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

थाहा पाउनुभयो ? भर्खर गयो भुइचालो !

भर्खर भुइचालो गएको छ । करिब ८:४५ बजे भुइचालो गएको  हो । कास्कीको लुम्लेलाई केन्द्र बनाएर ५.० रेक्टर स्केलको भुकम्प गएको

भकम्प मापन केन्द्र, काठमाडौद्वारा पुष्टि गरेको छ ।

२०७२ सालमा आएको महाभूकम्पपछि त्यसका पराकम्पनहरु आउने क्रम जारी छ । यो धक्का पनि सोहिको परकम्प भएको बुझिएको छ । भूकम्पबारे जानकारी दिने औपचारिक सरकारी साइट भने यतिबेला चलेको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: