थाहा पाउनुभयो ? भर्खर गयो भुइचालो !



भर्खर भुइचालो गएको छ । करिब ८:४५ बजे भुइचालो गएको  हो । कास्कीको लुम्लेलाई केन्द्र बनाएर ५.० रेक्टर स्केलको भुकम्प गएको
भकम्प मापन केन्द्र, काठमाडौद्वारा पुष्टि गरेको छ ।

२०७२ सालमा आएको महाभूकम्पपछि त्यसका पराकम्पनहरु आउने क्रम जारी छ । यो धक्का पनि सोहिको परकम्प भएको बुझिएको छ । भूकम्पबारे जानकारी दिने औपचारिक सरकारी साइट भने यतिबेला चलेको छैन ।
प्रकाशित मिति : Sunday, March 15, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal