नेपाल इन्स्योरेन्सको ५% बोनसमा मूल्य समायोजन, प्रति कित्ता कति ?


प्राइज एडजस्टमेन्ट :
कम्पनी : नेपाल इन्स्योरेन्स 
मूल्य समायोजन सेयर : ५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३९६ रुपैयाँ १९ पैसा
विशेष साधारण सभा : चैत २१ गते 

विवरण :
नेपाल इन्स्योरेन्सको ५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३९६ रुपैयाँ १९ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।

साधारण सभामा पेस हुने प्रस्ताव :
५% बोनस सेयर र कर प्रयोजनसहित २.८९% नगद लाभांश दिने
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने,

सभा हुने स्थान र समय :
एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे
प्रकाशित मिति : Tuesday, March 17, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal