काठमाडौं उपत्यकाका यी स्थानमा लगातार ४ दिन बत्ती नहुने, हेर्नुहोस् कहाँ-कहाँ जान्छ लाइन ?

काठमाडौँ - नेपाल विधुत प्राधिकरणले काठमाडौं उपत्यकाका केही स्थानमा ४ दिन बत्ती नहुने जानकारी दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

प्राधिकरणको जोरपाटी वितरण केन्द्रले गोठाटार फिडरको कन्डक्टर अपग्रेडिगं कार्य गर्नुपर्ने भएकोले ४,५ ,६ र ७ गते विहान ९ बजेबाट साँझ ४ बजेसम्म सट डाउन हुने भएको हो । उक्त फिडर अन्तर्गत फोर्सपार्क, विरेन्द्रचोक, गान्धिमोड, हात्तिडाँडा र एयरपोर्ट पछाडीको एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुमा बत्ती नहुने प्राधिकरण जनाएको छ । 
प्रकाशित मिति : Tuesday, March 17, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal