×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं उपत्यकाका यी स्थानमा लगातार ४ दिन बत्ती नहुने, हेर्नुहोस् कहाँ-कहाँ जान्छ लाइन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

काठमाडौं उपत्यकाका यी स्थानमा लगातार ४ दिन बत्ती नहुने, हेर्नुहोस् कहाँ-कहाँ जान्छ लाइन ?

काठमाडौँ – नेपाल विधुत प्राधिकरणले काठमाडौं उपत्यकाका केही स्थानमा ४ दिन बत्ती नहुने जानकारी दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
प्राधिकरणको जोरपाटी वितरण केन्द्रले गोठाटार फिडरको कन्डक्टर अपग्रेडिगं कार्य गर्नुपर्ने भएकोले ४,५ ,६ र ७ गते विहान ९ बजेबाट साँझ ४ बजेसम्म सट डाउन हुने भएको हो । उक्त फिडर अन्तर्गत फोर्सपार्क, विरेन्द्रचोक, गान्धिमोड, हात्तिडाँडा र एयरपोर्ट पछाडीको एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुमा बत्ती नहुने प्राधिकरण जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: