×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राती अस्पताल भर्ना, कस्तो छ अहिलेको अवस्था ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राती अस्पताल भर्ना, कस्तो छ अहिलेको अवस्था ?

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । प्रधानमन्त्री ओलीलाई मुटुमा केही समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । अहिले विहान उनको अवस्था सामान्य बनिसकेको स्रोतको भनाइ छ ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताएका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: