×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु विकास बैंकले माग्यो ५ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सी नोटिससहित)

PRIME CA

सिन्धु विकास बैंकले माग्यो ५ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सी नोटिससहित)

४ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सिन्धु विकास बैंकमा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर पदका लागि केहि, रिलेसनसिप म्यानेजर पदका लागि खे, हेड माइक्रो फाइनान्स (सुपरभाईजर सिनियर अफिसर ) पदका लागि केहि, जुनियर असिस्टेन्ट (माइक्रो फाइनान्स) पदका लागि केहि र जुनियर असिस्टेन्ट का लागि केहि कर्मचारी माग गरेको छ । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले चैत १७ गतेभित्र कम्पनीको आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: