सिन्धु विकास बैंकले माग्यो ५ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - सिन्धु विकास बैंकमा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर पदका लागि केहि, रिलेसनसिप म्यानेजर पदका लागि खे, हेड माइक्रो फाइनान्स (सुपरभाईजर सिनियर अफिसर ) पदका लागि केहि, जुनियर असिस्टेन्ट (माइक्रो फाइनान्स) पदका लागि केहि र जुनियर असिस्टेन्ट का लागि केहि कर्मचारी माग गरेको छ । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले चैत १७ गतेभित्र कम्पनीको आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Tuesday, March 17, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal