×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तातो रिपोर्ट : कोरोनाको त्रासपछि सबै तिर लक डाउन ! के हो लक डाउन ? (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

तातो रिपोर्ट : कोरोनाको त्रासपछि सबै तिर लक डाउन ! के हो लक डाउन ? (भिडियो)

कोरोना भाइरसको प्रकोपका कारण सबैतिर त्रास फैलिएको छ । त्रास फैलिएपछि सरकारले पूरै देश लकडाउन गरेको छ । आखिर के हो त लकडाउन ? कसरी बच्ने कोरोनाबाट ? आजको तातो रिपोर्टमा हामीले यससँग सम्बन्धित सामाग्री प्रस्तुत गरेका छौँ । तातो रिपोर्ट रेडियो धनगढी, क्यापिटल लाइभ न्युज र अर्थ सरोकारबाट प्रशारण हुने कार्यक्रम ‘तातो बहस’ अन्तरगतको रिपोर्ट हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: