तातो रिपोर्ट : कोरोनाको त्रासपछि सबै तिर लक डाउन ! के हो लक डाउन ? (भिडियो)

कोरोना भाइरसको प्रकोपका कारण सबैतिर त्रास फैलिएको छ । त्रास फैलिएपछि सरकारले पूरै देश लकडाउन गरेको छ । आखिर के हो त लकडाउन ? कसरी बच्ने कोरोनाबाट ? आजको तातो रिपोर्टमा हामीले यससँग सम्बन्धित सामाग्री प्रस्तुत गरेका छौँ । तातो रिपोर्ट रेडियो धनगढी, क्यापिटल लाइभ न्युज र अर्थ सरोकारबाट प्रशारण हुने कार्यक्रम 'तातो बहस' अन्तरगतको रिपोर्ट हो ।
प्रकाशित मिति : Tuesday, March 24, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal