युनाइटेड इन्स्योरेन्सद्वारा अभिकर्ता तालिम स्थगित !

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम स्थगित गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण अभिकर्ता तालिम स्थगित गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले जारी गरेको सूचना अनुसार चैत्र १६ गतेदेखि २० गतेसम्म हुने भनिएको बीमा अभिकर्ताको आधारभुत तालिम स्थगित गरिएको हो । 
प्रकाशित मिति : Tuesday, March 24, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal