×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इन्स्योरेन्सद्वारा अभिकर्ता तालिम स्थगित !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

युनाइटेड इन्स्योरेन्सद्वारा अभिकर्ता तालिम स्थगित !

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम स्थगित गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण अभिकर्ता तालिम स्थगित गरेको कम्पनीले जनाएको छ । 
कम्पनीले जारी गरेको सूचना अनुसार चैत्र १६ गतेदेखि २० गतेसम्म हुने भनिएको बीमा अभिकर्ताको आधारभुत तालिम स्थगित गरिएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: