बजारमात्र होइन, यता गल्ली-गल्ली सुनसान छ..., १४ तस्विरमा हेर्नुहोस् 'लकडाउन भक्तपुर' (फोटो-कथा)

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरसको त्रासका कारण सरकार ले लक डाउन गरेपछि अहिले भक्तपुर सुनसान देखिएको छ । यतिसम्मकी बजार मात्र होइन भक्तपुरका गल्ली गल्ली सुनसान देखिएका छन् । फाट्टफुट्ट मानिसहरु हिंडेका त छन्, तर अधिकांस ठाउँ सुनसान छ । बाँकी फोटो फिचरमा हेर्नुहोस् :


प्रकाशित मिति : Wednesday, March 25, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal