×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपालमा कोरोनाबाट आठौं व्यक्तिको पनि मृत्यु

स्याङ्जामा थप २ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ पुग्यो
  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । नेपालमा कोरोनाबाट आठौं व्यक्तिको पनि मृत्यु भएको छ । बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको पुष्टी भएको हो । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । 
धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालमा परीक्षणका क्रममा बालिकामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय स्रोतले जनाएको छ। यस्तै मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना देखिएको छ भने बुवाको रिर्पोट भने नेगेटिभ आएको छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: