कानूनमन्त्री तुम्बाहाङफेद्धारा संविधान संशोधन विद्येयक संसदमा दर्ता

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक संसदमा दर्ता गरेकी छन् । मन्त्रिपरिषद् बैठकको आजको बैठकले नेपालको नयाँ नक्शा र निशान छाप समेटिने गरी संविधान संशोधनसम्बन्धी विधेयक ल्याउने निर्णय गरेको थियो । सोहीअनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार तुम्बाहाङफेले विद्येयक दर्ता गरेकी हुन् ।
प्रकाशित मिति : Friday, May 22, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal