×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी

अर्थ सरोकार

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार

PRIME CA

नेपाल बंगलादेश बैंकमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल बंगलादेश बैंकमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ। बैंकको जनकपुर स्थित एक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । यद्यपि संक्रमितको कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनीसँग कार्यरत उनका सहकर्मीलाई क्वारेन्टाइन पठाइएको छ। 
यो संगै जनकपुर शाखामा १० जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमित कर्मचारीहरुको सम्पुर्ण खर्च बैंकले व्यहोर्ने भएको छ । बैंकको उक्त शाखा अहिले सिल गरिएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: