×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं महानगरका ३२ वटै वडामा फैलियो कोरोना, कुन वडामा कति संक्रमित ? (सूचीसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

काठमाडौं महानगरका ३२ वटै वडामा फैलियो कोरोना, कुन वडामा कति संक्रमित ? (सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको कुल संख्या ७ हजार ३ सय नाघेको छ ।महानगरपालिकाले बुधबार उपलब्ध गराएको तथ्यांकअनुसार मंगलबारसम्म महानगरमा ७ हजार ३९३ जनामा संक्रमण पुष्टी भएको हो । जसमध्ये ३ हजार ६१३ जना संक्रिय संक्रमित छन् ।
यस्तै महानगरमा ३ हजार ३५४ जना संक्रमित संक्रमण मुक्त भइसकेका छन् । सबैभन्दा बढी संक्रमित वडा नम्बर १५ मा ६८४ जना रहेका छन् भने सबैभन्दा कम २ नम्बर वडामा ५१ जना रहेका छन् । कोरोना संक्रमणबाट महानगरमा अहिलेसम्म ६१ जनाको मृत्यु भइसकेको छ । 
हेर्नुहोस वडागत तथ्यांक :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: