×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू लिमिटेडको सामाजिक कार्य : अपाङ्गता संरक्षण नेपाललाई सेतो छडी हस्तान्तरण

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

बैंक अफ काठमाण्डू लिमिटेडको सामाजिक कार्य : अपाङ्गता संरक्षण नेपाललाई सेतो छडी हस्तान्तरण

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्तर्गत श्री अपाङ्गता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरेको छ । बैंकका संचालक प्रा. डा. हेमराज सुबेदीले एक कार्यक्रमका बिच उक्त सेतो छडी श्री अपाङ्गता संरक्षण नेपालका प्रमुख बिरोध खतिवडालाई हस्तान्तरण गरेका हुन् । 
बैंकद्वारा हस्तान्तरण गरिएको उक्त सेतो छडीले दृष्ट्रिबिहिन व्यक्तीहरुलाई आवतजावतमा सहयोग हुनुका साथै दैनिक जिवनयापन सहज बनाउन सहयोग मिल्ने विश्बास बैंकले लिएको छ । बैंकले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: