नेपालमा फेरी लकडाउन सुरु ! बैसाख ९ गतेदेखि बाँकेमा १ हप्ता लकडाउन गर्ने निर्णय ! काठमाडौँमा पनि होला ?

  • अर्थ सरोकार सम्बाददाता
नेपालगंज । नेपालमा फेरी लकडाउन सुरु भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेमा लकडाउन गर्ने निर्णय भएको छ ।

बाँके जिल्ला कोभिड – १९ संकट ब्यबस्थापन केन्द्रको आज बसेको बैठकले बैशाख ९ गतेदेखि लकडाउन गर्ने निर्णय गरेको हो । अहिलेका लागि लागि एकसाता लकडाउन गर्ने निर्णय भएको हो ।

यदी यस्तैगरी संक्रमण फैलियो भने काठमाडौँमा पनि लकडाउन नहोला भन्न नसकिने विश्लेषण गरिएको छ ।
प्रकाशित मिति : Tuesday, April 20, 2021
https://www.arthasarokar.com/2021/03/NIC-ASIA-Bank-4.html

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal